डिबालाले धेरै पैसा मागेपछि युनाइटेडले रोक्यो कुराकानी | Khabarhub Khabarhub

डिबालाले धेरै पैसा मागेपछि युनाइटेडले रोक्यो कुराकानी


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले अर्जेन्टाइन स्टार पाउलो डिबालासँगको कुराकानीलाई अन्त्य गरेको छ ।

युभेन्टसका स्ट्राइकर डिबालाको तर्फबाट युनाइटेडमा भित्रनका लागि धेरै रकम माग भएको भन्दै म्यान्चेस्टरले कुराकानी बन्द गरेको बीबीसीले जनाएको छ ।

युनाइटेडले २५ वर्षीय डिबालालाई क्लबमा भित्र्याएर रामेलु लुकाकुलाई युभेन्टस पठाउने योजनाका साथ वार्ता गरिरहेको थियो ।

रकम नखुलाइए पनि डिबालाले युनाइटेडसँग धेरै रकम माग गरेको समाचारहरुमा उल्लेख गरिएको छ ।

सन् २०१५ मा युभेन्टस पुगेका डिबालाले गत सिजन इटलियन क्लबबाट १० गोल गरेका थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ४९ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ