संसद बैठक १ बजेसम्मका लागि स्थगित « Khabarhub

संसद बैठक १ बजेसम्मका लागि स्थगित


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसद बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

सोमबार विहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

सर्लाही घटनाको छानवीनका संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसद बैठकको अवरोधलाई निरन्तरता दिने चेतावनी दिएसँगै बैठक १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

संसद खुलाउन सभामुख कृष्णबहादुर महराले पहल गरेपनि सहमति जुट्न सकेको छैन ।

कांग्रेस र राजपाको लगातारको नाराबाजी पछि गत साउन १३ र १५ गतेको बैठक कार्यसूचीमा प्रवेश नगरि स्थगित भएको थियो भने गत बिहीबारको बैठक सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०० बजे

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

दाङ– दाङको देखुरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु