कैलाली घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न संसदको रुलीङ « Khabarhub

कैलाली घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न संसदको रुलीङ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदले कैलाली हत्याकाण्डको छानविन गर्न तत्कालिन सरकारले गठन गरेको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई विषेश रुलीङ गरेको छ ।

सोमबार बसेको संसद बैठकमा सभामुख कृष्णबहादुर महराले कैलाली घटनाका सन्दर्भमा तत्कालिन सरकारले सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्रलालको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त प्रतिवेदन सरकारलाई बुझाइएपनि अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

राजपा सांसद समेत रहेका रेशम चौधरी कैलाली हत्याकाण्डको योजनाकार रहेको भन्दै अदालतको आदेशमा उनी जेल चलान भएका छन् । राजपाले चौधरीलाई जेलबाट निकाल्न माग गर्दै आइरहेको थियो । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  २ : २७ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका