स्वास्थ्य सेवाका कर्मचारीको तलब कस्को कति ? « Khabarhub

स्वास्थ्य सेवाका कर्मचारीको तलब कस्को कति ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सरकारी कर्मचारीहरुको नयाँ तलबको विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको कर्मचारीको नयाँ तलबको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।

नयाँ तलब संरचनाअनुसार स्वास्थ्य सेवातर्फका कर्मचारीको पनि तलबको विवरण सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तलब विवरण अनुसार स्वास्थ्यसेवाका १२ औं तहका कर्मचारीको मासिक तलब ६४ हजार ७ सय २६ रुपैयाँ रहेको छ ।

हेरौं कस्को लतब कति ?

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ७ : ५९ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल