सशस्त्र प्रहरीका फलोवर्सको तलब २६ हजार, आईजीको कति ? « Khabarhub

सशस्त्र प्रहरीका फलोवर्सको तलब २६ हजार, आईजीको कति ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो ।

जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ ।

निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ ।

आन्तरिक सुरक्षा व्यवस्थापन र सीमा सुरक्षा गर्ने निकायका रुपमा रहेको सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजी)को तलब नेपाल सरकारका सचिवसरह छ ।

सशस्त्र प्रहरी महानिरीक्षकको तलब ६४ हजार ७ सय २६ रुपैयाँ छ । सशस्त्र प्रहरीमा सबैभन्दा कम तलब फलोवर्स (सयस) समेतको (१० ग्रेड भएका)को तलब २५ हजार ९ सय ७० छ ।

सशस्त्र प्रहरी महानिरीक्षकदेखि सबैभन्दा तल्लो तहका कर्मचारीको तलब निम्नानुसार छ,

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : ०३ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १