बार्सिलोना हरेक उपाधि जीत्ने गरी भिड्नेछ – मेस्सी « Khabarhub

बार्सिलोना हरेक उपाधि जीत्ने गरी भिड्नेछ – मेस्सी


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कप्तान लियोनल मेस्सीले नयाँ सिजनमा स्पेनिस महारथी बार्सिलोना नयाँ सिजनका सबै उपाधि हात पार्ने लक्ष्यसहित भिड्ने बताएका छन् ।

गएको सिजनमा कोपा डेल रे को फाइनल र च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित हुँदा उपाधिबाट टाढिएको बार्सिलोना यो सिजनमा अधिकाशं उपाधि हात पार्ने लक्ष्यमा रहेको छ ।

पछिल्ला बर्षहरुमा स्पेनको बलियो क्लबका रुपमा स्थापित बार्सिलोना युरोपमा आफ्नो प्रभुत्व जमाउन चाहन्छ । ‘मैले अघिल्लो सिजनमा जे भनेको थिएँ । त्यहीँ दोहोर्‍याउन चाहन्छु’, मेस्सीले भने, ‘हामी एक भएर अझै हरके उपाधिका लागि भिड्ने छौं ।’

मेस्सीले आफूहरुसँग नयाँ ‘आइडिया’ रहेको र त्यसको प्राप्तिका लागि उर्जासमेत रहेको बताएका हुन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : ३१ बजे

वन्यजन्तु पीडित किसानलाई ३८ लाख बढी राहत उपलब्ध

बागलुङ– वन्यजन्तु पीडित किसानलाई ढोरपाटन सिकार आरक्षले पछिल्लो तीन वर्षमा

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत