कीर्तिमानी मूल्यमा ह्यारी म्याग्वायरलाई भित्र्यायो युनाइटेडले « Khabarhub

कीर्तिमानी मूल्यमा ह्यारी म्याग्वायरलाई भित्र्यायो युनाइटेडले


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले इंग्ल्याण्ड तथा लेस्टर सिटीका डिफेन्डर ह्यारी म्याग्वायरलाई क्लबमा आवद्ध गरेको छ ।

युनाइटेडले सोमबार मग्वायरलाई कीर्तिमानी रकममा टिममा आवद्ध गरेको हो । युनाइटेडले मग्वायरका लागि ८० मिलियन पाउण्ड स्टर्लिं खर्च गरेको हो ।

मग्वायरले युनाइटेडसँग ६ वर्षका लागि सम्झौता गरेका छन् । रक्षा पङ्तीलाई बलियो बनाउने योजनासहित युनाइटेडले मग्वायरलाई क्लबमा आवद्ध गरेको बीबीसीले जनाएको छ ।

‘जब युनाइटेठड तपाईको ढोका ढकढकाउँछ, त्यो अस्वभाविक अवसर हुन जान्छ,’ मग्बायरले भनेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ५ : ४० बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत