गोलीकाण्डका लागि भिडियो गेम जिम्मेवार : ट्रम्प « Khabarhub

गोलीकाण्डका लागि भिडियो गेम जिम्मेवार : ट्रम्प


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हुने गरेका गोलीकाण्डका लागि भिडियो गेमहरु आशिंक रुपमा जिम्मेवार रहेको बताएका छन् ।

अमेरिकाको टेक्सस राज्यस्थित एल पासो शहर तथा ओहाया राज्यको डेयटन शहरमा भएका दुई गोलीकाण्डमा परी ३० जनाको ज्यान गएको घटनापछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले त्यस्ता भिडियो गेमहरुले हिंसालाई प्रोत्साहन गर्ने भन्दै भिडियो गेमका कारण पनि अमेरिकामा गोलीकाण्डहरु हुने गरेको जिकिर गरे ।

यद्यपि, वैज्ञानिक शोधहरुले भने भिडियो गेम र गोलीकाण्डबीच अर्थपूर्ण सम्बन्ध हुने प्रमाणित गर्न सकेका छैनन् । हिंसात्मक भिडियो गेम र व्यवहारिक हिंसाबीच हुने सम्बन्धबारे विज्ञहरुबीच मतभेद रहने गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : १७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर