यू–१९ एसिया कप क्रिकेट आजबाट, नेपालले भोलि श्रीलंकासँग खेल्ने « Khabarhub

यू–१९ एसिया कप क्रिकेट आजबाट, नेपालले भोलि श्रीलंकासँग खेल्ने


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि श्रीलंकामा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । आजको उद्घाटन खेलमा भारत र कुवेत तथा अर्को खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, कुवेत र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल शुक्रवार(भोलि) खेल्ने छ । नेपालले घरेलु टोली श्रीलंकासँग पहिलो खेल खेल्नेछ ।

शुक्रवार विहान हुने खेल ५० ओभरको हुने् छ ।  समूह बीमा नेपालसँग श्रीलंका , बंगलादेश र युएई रहेका छन् ।

नेपाल एसिया कपका लागि गत महिना मलेसियामा सम्पन्न यू १९ इस्टर्न रिजनको च्याम्पिनय बन्दै छानिएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ७ : १० बजे

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने