सेल्स टार्गेट पूरा नगर्ने कर्मचारीलाई जिउँदो माछा निल्न लगाएपछि… « Khabarhub

सेल्स टार्गेट पूरा नगर्ने कर्मचारीलाई जिउँदो माछा निल्न लगाएपछि…


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नियम वा अनुशासन तोडेमा सजाय दिइने गरिन्छ । सजायका धेरै प्रकार हुन्छन् । घटनाको प्रकृति हेरेर सोही अनुसारको सजाय हुन्छ ।

हालै चीनमा एक कम्पनीले सेल्स कर्मचारीमाथि गरेको व्यवहार र दिइएको सजायको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियोमा चिनको एक सपिङ मलले आफ्नो सेल्स कर्मचारीलाई टार्गेट पूरा नगरेको भन्दै निकै कठोर र घिनलाग्दो सजाय दिएको छ । भिडियोमा देखिए अनुसार केही कर्मचारीहरु जिउदो माछा निल्न आदेश दिइन्छ । ती कर्मचारीहरु हातमा माछा लिएर निल्न खोज्छन् तर उनीहरु माछा निल्न सक्दैनन् । केहिले त माछा निल्न खोज्दा वाकवाकी समेत गरेका छन् ।

टार्गेट पूरा नगर्ने कर्मचारीलाई कुखुराको खुन पिउन दबाब दिइन्छ । द बेजिङ न्यूजको रिपोर्ट अनुसार सपिङ मलमा कार्यरत कर्मचारी हार्डवेयर तथा निर्माण सामग्रीको विक्री विभागका कर्मचारी थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : २४ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी