खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्‍यो बस, ६ जना घाइते « Khabarhub

खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्‍यो बस, ६ जना घाइते


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– रुपन्देहीबाट दाङ आउँदै गरेको लु १ ख ८४५९ नंको बस दुर्घटनामा परेको छ ।

बुधबार राति राप्ती गाउँपालिका–१ पाखापनीमा उक्त बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार दुर्घटनामा सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् ।

बस सडकका खाल्डाखुल्डीका कारण दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : ४४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य