पुल्टुक्क देखिने पेट लुकाउनु छ भने यसो गर्नुस् « Khabarhub

पुल्टुक्क देखिने पेट लुकाउनु छ भने यसो गर्नुस्


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

के तपाईं पेट बढेर हैरान हुनुहुन्छ ? अर्थात जति गर्दा पनि पेट घटेन ? साथिभाइ भेटघाट तथा बाहिर हिड्दा पेट देखिएर अप्ठ्यारो पो मानिरहनु भएको छ की ?

यदि तपाईंलाई यो समस्या छ भने तपाईंले लगाउने कपडाले पनि तपाईंलाई केही सहयोग पुर्‍याउन सक्छ । यसको मतलव कपडाले तपाईंको पेट घटाउन र स्वस्थ राख्न त मद्धत गर्दैन तर तपाईंको मोटोपना नदेखाउन भने केही हद सम्म मद्धत गर्छ ।

आजभोली हाइवेस्ट लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ । जुन मोटोपन भएकाहरुको लागि एकदमै फाइदाको पक्ष हो । लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट लगाउँदा पेट बाहिर निस्किन्छ र व्यक्ति झन् मोटो देखिन्छ । यदि हाइ वेस्ट लगाउने हो भने पेट सबै कपडा भित्र बस्छ र टप्स बाहिरबाट पेट देखिंदैन ।

त्यसैगरी, पेट लुकाउनको लागि ए लाइन टप्स लगाउनुपर्छ, जसमा छातीको भाग ठिक्कको र तलको भाग फुकेको हुन्छ । यदि स्कर्ट लगाउने चाहना छ भने स्कटलाई नाभी देखि माथी लगाउने र टप्स स्कर्ट भित्र पार्ने गर्नुपर्छ । यसका लागि तपाईंले कपडा बनाउने उचित स्थानमा गएर अर्डर गर्नुभयो भने तपाईंलाई सहज हुन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : १७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ