बाग्लुङ पञ्चकोट– दर्जन बढी हिमशृङ्खलाहरु अवलोकन गर्न पाइने मनोरम स्थल « Khabarhub

बाग्लुङ पञ्चकोट– दर्जन बढी हिमशृङ्खलाहरु अवलोकन गर्न पाइने मनोरम स्थल


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ–  बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोटको अवलोकन गर्ने आन्तरिक पर्यटकको वृद्धि भएको छ ।

पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि दैनिक सर्वसाधरणको बाक्लो उपस्थिति हुने गरेको छ । शनिवार र बिदाको दिन घुँइचो हुने गरेको छ ।

पञ्चकोट जिल्ला सदरमुकामबाट आठ किलोमिटरको यात्रामा पुग्न सकिन्छ ।

स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबा को पहलमा पञ्चकोटमा विभिन्न धार्मिक तथा पर्यटकीय संरचना निर्माणका लागि विसं २०७१ देखि वर्षेनी महायज्ञ सञ्चालन गरी आर्थिक सङ्कलन गरिदै आएको थियो ।

समुन्द्री सतहदेखि एक हजार १०० मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट अन्नपूर्ण, धौवलागिरि, निलगिरिलगायतका दर्जन बढी हिमशृङ्खलाहरु देख्न सकिन्छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ११ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले