साहोको कमाइ घट्यो, प्रभासको फिल्मले अहिलेसम्म कति करोड कमायो ? « Khabarhub

साहोको कमाइ घट्यो, प्रभासको फिल्मले अहिलेसम्म कति करोड कमायो ?


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रभासको ठूलो बजेटको फिल्म साहोको कमाई बक्स अफिसमा कमजोर बन्दै गएको छ ।

त्यसोत विदा नभएको दिनमा फिल्मको कमाइ घट्नु सामान्य कुरा हो । तर यो साल रिलिज भएको ठूलो फिल्मले पहिला हप्ता राम्रो कमाइ गरेको छ । सोमबार १४.२० करोड कमाएसँगै साहोको कमाइमा जबरजस्त कमी आएको हो ।

बुधबार साहोले ६.९० करोडको व्यापार गरेको थियो । ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीट गर्दै लेखेका छन् साहोले शुक्रवार २४.४० करोड, शनिवार २५.२० करोड, आइतवार २९.४८ करोड, सोमबार १४.२० करोड, मंगलबार ९.१० करोड र बुधबार ६.९० करोड कमाइ गरेको छ । साहोको हिन्दी भर्सनमा कुल कमाइ १०९.२८ करोड भएको छ ।

साहोले विश्वभरबाट ५ दिनमा ३५० करोडको कमाई गरेको ट्रेड एक्सपर्ट रमेश बालाले बताए ।

दुईवटा सुपरहिट बाहुबलि सिरिज दिएका प्रभासको साहोले तहल्का पिट्ने अनुमान भइरहेको बेलामा उनको फिल्मले सोचेजति सफलता प्राप्त गर्न सकेन ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १ : ३५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते