नेपाली टोलीका पूर्व प्रशिक्षक डायसले भेटे नेपाली युवा टोली « Khabarhub

नेपाली टोलीका पूर्व प्रशिक्षक डायसले भेटे नेपाली युवा टोली


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रोय युग डायसले श्रीलंकामा रहेको नेपाली यु–१९ टोलीलाई भेटेका छन् ।

एसीसी एसिया कपका लागि श्रीलंका पुगेको नेपाली टोलीलाई डायसले आज (बिहीबार) अभ्यास मैदानमा भेटेका हुन् ।

नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिसिष्ट रमण सिवाकोटीले डायसले युववा टोलीलाई भेटेको जानकारी दिएका छन् ।

बिहीबारदेखि शुरु भएको यु–१९ एसिया कपमा नेपाली युवा टोलीले शुक्रबार घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ४ : ४५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी