बसको टिकट नपाएको भन्दै पुरानो बसपार्कमा तोडफोड « Khabarhub

बसको टिकट नपाएको भन्दै पुरानो बसपार्कमा तोडफोड


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बसको टिकट नपाएको र तोकिएको समयमा सवारीसाधन नहिडेको भन्दै यात्रुले पुरानो बसपार्क रहेको खुल्लामञ्चमा तोडफोड गरेका छन् ।

आक्रोशित यात्रुले खुलामञ्चमा राखिएको अस्थाई रेलिङ भाँचिदिएका छन् ।

दशैकालाग घर जान शनिवार बिहानै बस पार्क पुगेका यात्रुले टिकट नपाएपछि तोडफो गरेका हुन् ।

उपत्यकाबाट नजिक रहेका सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखाका विभिन्न स्थानमा जानका लागि अग्रिम टिकटको व्यवस्था गरिएको हुंदैन । 

अहिले यात्रुलाई सम्झाएर अवस्था सामान्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ८ : ५३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको