फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ? « Khabarhub

फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो, तपाईंलाई कस्तो लाग्यो ?


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेसबूकले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको यो लोगोमा फेसबूक शब्दका सबै अक्षरहरु क्यापिटल लेटर (अक्षर)मा छन् ।

यद्यपि, फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा प्रयोग गरिएको छैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी जनाउनका लागि प्रयोग गरिने छ ।

फेसबूकले नीलो, हरियो र गुलावी गरी तीन रंगमा नयाँ लोगो सार्वजनिक गरेको छ । नीलो रंग फेसबूकका लागि, हरियो रंग ह्वाट्यापका लागि र गुलावी रंग इन्स्टाग्रामका लागि हो ।

फेसबूकको नयाँ लोगो सम्भवतः अबको केही हप्तामै प्रयोगमा ल्याइने छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : २५ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई