कार्यकर्तालाई जिम्मेवार बन्न नेता सिंहको आग्रह | Khabarhub Khabarhub

कार्यकर्तालाई जिम्मेवार बन्न नेता सिंहको आग्रह


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

मंगलबार राजधानीमा अयोजित शुभकामना आदानप्रधान कार्यक्रममा उनले कार्यकर्ता जिम्मेवार बने मात्र कांग्रेस बलियो हुने भन्दै यसमा गम्भीर हुन आग्रह गरे।

फरक प्रसंगमा उनले वर्तमान सरकारले जनताले दिएको जनादेश पूरा गर्न नसकेको बताएका छन्। बजार महंगी, चरम असुरक्षा, नैतिक आचरणमा समेत हरेक दिनका गतिबिधिले दुई तिहाईको हैसित जनता सामु प्रष्ट भएकाले सरकार असफल भएको उनको दाबी छ।

सरकारले राम्रो काम गरोस् भन्ने जनचाहानालाई समयमा नै सम्बोधन गर्न अझै पनि सचेत रहन सुझाव दिँदै उनले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्ने बताए।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ०० बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने