निर्मला प्रकरणमा प्रहरीबाट गल्ती भएको हो–गृहमन्त्री | Khabarhub Khabarhub

निर्मला प्रकरणमा प्रहरीबाट गल्ती भएको हो–गृहमन्त्री


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या काण्डका हत्यारा चाडै पत्ता लाग्ने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले  बुधवार धनगढीमा पत्रकारसँग कुरा गर्दै निर्मला प्रकरणबारे अनुसन्धान जारी रहेकोले घटनाको सत्यतथ्य सार्वजनिक हुने बताएका हुन् ।

उनले घटनाको अनुसन्धानका क्रममा शुरुवाती चरणमा प्रहरीबाट गल्ती भएका कारण हत्यारा पत्ता लाग्न समय लागेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : ११ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग