सन्तानबारे सोच्नुभएको छ भने सम्पर्कका बेला ख्याल गर्नुस् यी कुरा « Khabarhub

सन्तानबारे सोच्नुभएको छ भने सम्पर्कका बेला ख्याल गर्नुस् यी कुरा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जीवनमा यौनको आफ्नै महत्व छ । तर यौनको महत्व अझ त्यतिबेला महत्वपूर्ण हुन जान्छ जतिबेला सन्तान प्राप्तिको लक्ष रहेको हुन्छ ।

यो समय दुई पार्टनरबीच दिमागमा धेरै प्रश्नहरु उत्पन्न हुन्छन् । उनीहरु त्यससमय गर्भाधारण गर्न सहयोग हुने र रोकिने विषयबारे विशेष चासो राखिरहेका हुन्छन् ।

सन्तानका चाह राख्नेहरुले शारीरिक सम्बन्ध बनाउँने समयमा अन्य सबै तनावहरुलाई भुल्न जरुरी छ । र यौनमा आनन्द लिन जरुरी छ ।

मानसिक दवाव र तनाव मुक्त भएको बेलामा पार्टनसँग खुसी बाड्दै यौनकार्य गर्नुपर्छ ।

सन्तान उत्पादनका लागि हुने यौन कार्यमा केही पक्षबारे सचेत रहन जरुरीछ । त्यसका लागि यौन कार्यका केही आशन बारेपनि सचेत रहनुपर्छ ।
यही आसन सन्तान जन्माउनका लागि उपुयक्त भन्ने नभएपनि वीर्य गर्भाशयमा अधिकभन्दा अधिक रहनु आवश्यक छ ।

सन्तानको चाह राखेर हुने यौन कार्यको समयमा ओरल सेक्सबाट बच्नु आवश्यक हुने केही अनुसन्धानहरुले जनाएका छन् ।

केही महिलाहरुले यौन कार्यपछि सुतेर खुट्टालाई केही बेर माथि राख्दा फाइदा पुग्ने बताउँछन् । त्यसले गर्दा शुक्रकिट डिम्बाशयसम्म पुग्न सहयोग पुग्ने बताउँछन् तर यसलाई भने आधुनिक विज्ञानले गैरजिम्मेवार बताउँछ वा त्यसो नगर्दा पनि गर्भबस्ने दाबी गर्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ०० बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,