बञ्चरो प्रहार गरी भतिजोद्वारा काकाको हत्या | Khabarhub Khabarhub

बञ्चरो प्रहार गरी भतिजोद्वारा काकाको हत्या


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।

बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए ।

हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बञ्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको  डिएसपी ओझाले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ३३ बजे

आजको मौसम : पश्चिमी वायुको प्रभाव रहने

काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर १५ गते) शुक्रबारका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल मंसिर १५ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर १५ गते शुक्रबार। ज्योतिष

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो

काठमाडौं – चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर