प्रधानमन्त्री ओली नियमित उपचारका लागि अस्पतालमा « Khabarhub

प्रधानमन्त्री ओली नियमित उपचारका लागि अस्पतालमा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली नियमित चेकजाँचका लागि अस्पताल पुगेको नेकपाका महासचिव विष्णु पौडेलले खबरहवलाई जानकारी दिए ।

उनको त्रिवि शिक्षण अस्पतालको मनमोहन काडियोथोरासिस भास्कुलरमा पुगेर नियमित उपचार गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

केही समय अघि भाइरल ज्वरोका कारण प्रधानमन्त्री ओली अस्पताल भर्ना भएरै उपचार गराएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १ : १५ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि