प्रधानमन्त्री ओली नियमित उपचारका लागि अस्पतालमा | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली नियमित उपचारका लागि अस्पतालमा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य उपचारका त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली नियमित चेकजाँचका लागि अस्पताल पुगेको नेकपाका महासचिव विष्णु पौडेलले खबरहवलाई जानकारी दिए ।

उनको त्रिवि शिक्षण अस्पतालको मनमोहन काडियोथोरासिस भास्कुलरमा पुगेर नियमित उपचार गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

केही समय अघि भाइरल ज्वरोका कारण प्रधानमन्त्री ओली अस्पताल भर्ना भएरै उपचार गराएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १ : १५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु