‘पुरानो बुलेट’ को शीर्ष गीत रिलिज « Khabarhub

‘पुरानो बुलेट’ को शीर्ष गीत रिलिज


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘पुरानो बुलेट’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा शब्द, कम्पोज तथा स्वर जयन जे वाइबाको छ ।
गीतलाई सुरज शाही ठकुरीले एरेन्ज गरेका हुन् भने श्याम बगदासले मिक्सिङ गरेका हुन् ।

चैत्र १ गतेबाट रिलिज हुने यो फिल्ममा अनुपविक्रम शाहीको शीर्ष भूमिका छ । यस्तै फिल्ममा वर्षा शिवाकोटी र माला लिम्बुको पनि मुख्य भूमिका छ ।

पूर्वी नेपालको गाउँको कथालाई लिएर निर्माण गरिएको यो फिल्ममा भिषण राईको निर्देशन छ ।

फिल्ममा अनुप, वर्षा र मालाका अलावा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, बादल श्रेष्ठ लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ३ : ०५ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य