संसदमा प्रश्न– हाम्रो शौचालयमा प्याड खै ? « Khabarhub

संसदमा प्रश्न– हाम्रो शौचालयमा प्याड खै ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाकी सांसद विमला विश्वकर्माले महिनावारी हुँदा महिलाले प्रयोग गर्ने प्याडको निशुल्क वितरण हुनुपर्ने माग गरेकी छन् ।

प्रतिनिधि सभाको बुधबार बैठकमा छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल सांसद विश्वकर्माले कण्डम निशुल्क वितरण गर्ने सरकारले महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याडलाई निशुल्क वितरण गर्ने व्यवस्था नगरेको भन्दै संसदमा प्रश्न गरिन् ।

‘हामीले हाम्रो शौचालयहरुमा कण्डम फ्रि बनाएका छौं, तर महिलाले महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्रा अथवा प्याडलाई फ्रि गराउन सक्यौ किन सकेनौ ?’ सांसद विश्वकर्माले प्रश्न गरिन्, ‘हाम्रो संसदको महिला शौचालय त्यहा प्याडको व्यवस्था छ ? छैन, यो संसदमा हामी महिला पनि यो संसदमा माननिय भएर बसेका छौं । खै संवेदनशिलता ? हाम्रो संसदको महिला शौचालयमा प्याड खै ?’

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया