संसदमा प्रश्न– हाम्रो शौचालयमा प्याड खै ? | Khabarhub Khabarhub

संसदमा प्रश्न– हाम्रो शौचालयमा प्याड खै ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाकी सांसद विमला विश्वकर्माले महिनावारी हुँदा महिलाले प्रयोग गर्ने प्याडको निशुल्क वितरण हुनुपर्ने माग गरेकी छन् ।

प्रतिनिधि सभाको बुधबार बैठकमा छाउपडी प्रथा अन्त्यसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल सांसद विश्वकर्माले कण्डम निशुल्क वितरण गर्ने सरकारले महिलाले महिनावारी हुँदा प्रयोग गर्ने प्याडलाई निशुल्क वितरण गर्ने व्यवस्था नगरेको भन्दै संसदमा प्रश्न गरिन् ।

‘हामीले हाम्रो शौचालयहरुमा कण्डम फ्रि बनाएका छौं, तर महिलाले महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्रा अथवा प्याडलाई फ्रि गराउन सक्यौ किन सकेनौ ?’ सांसद विश्वकर्माले प्रश्न गरिन्, ‘हाम्रो संसदको महिला शौचालय त्यहा प्याडको व्यवस्था छ ? छैन, यो संसदमा हामी महिला पनि यो संसदमा माननिय भएर बसेका छौं । खै संवेदनशिलता ? हाम्रो संसदको महिला शौचालयमा प्याड खै ?’

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ०५ बजे

नेपाल उद्योग परिसङ्घले ‘स्टार्टअप फेस्ट’ गर्ने

काठमाडौं – नेपाल उद्योग परिसङ्घ अन्तरगतको युवा उद्यमी मञ्चले आगामी

जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

गण्डकी – अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण

परम्परागत घारमै मौरी पालेर मनग्य आम्दानी गर्दै दिनेश

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश

एलपीएलमा टिकापुर र धनगढी विजयी

धनगढी– कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को आठौँ