समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट, कार्यान्वयन भएन : गच्छदार | Khabarhub Khabarhub

समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट, कार्यान्वयन भएन : गच्छदार


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा बुधबार(आज) भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन ।”

पूर्वउपप्रधानमन्त्री गच्छदारले सरकार जुन बाटामा हिँडिरहेको छ, त्यसबाट समृद्धिको नारा पूरा हुन नसक्ने दाबी गरे । देशमा लागू भएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालका लागि उत्कृष्ट भएको बताउँदै उनले लामो समयपछि देशले पाएको उपलब्धिलाई संस्थागत गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : १७ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना