सुनको मूल्य घट्यो « Khabarhub

सुनको मूल्य घट्यो


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटैको छ ।

बिहीबार प्रतितोला ७२ हजार बिक्री भएको सुन साताको अन्तिम दिन शुक्रबार ७१ हजार सात सय रुपैयाँमा बिक्री वितरण भइरहको छ ।

बिहीबार प्रतितोला ७१ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुन प्रतितोला शुक्रबार ७१ हजार चार सय रुपैयाँ कारोबार भइरहेको हो ।

त्यस्तै चाँदी भने सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना