१५ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकको छुट अफर « Khabarhub

१५ औं वार्षिकोत्सवको अवसरमा सानिमा बैंकको छुट अफर


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानिमा बैंक लिमिटेडले आफनो १५ औं ंबार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई “अफर सानिमा बैंकको, रोजाई तपाईको” नामक योजना ल्याएको छ ।

यस योजनामा सानिमा बैंकको विभिन्न डिजिटल सेवाहरु तथा सामान खरिदमा छुट प्रदान गर्ने छ ।

बैंकले आफ्ना नयॉ तथा पुराना ग्राहकहरुलाई लक्षित गरील्याएको यो योजना२ ०७६ मंसिर २० देखि २२ गते सम्माका लागि लागु हुने बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत बैंकको डिजिटल सेवाहरुजस्तै डेविट कार्ड, क्रेडिट कार्ड,ट्राभल् कार्ड, प्रायोरीटिपास, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग लगायतमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । साथै विभिन्न रेष्टुरेन्ट तथा विधुतिय सामान र मोबाइलफोन खरिदमा समेत विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकको हाल७९ शाखा, १ एक्टेन्सन काउन्टर र ७५ ए.टि.एम. रहेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : ३८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक