भारत्तोलनका विकासले जिते नेपालका लागि ४० औं स्वर्ण « Khabarhub

भारत्तोलनका विकासले जिते नेपालका लागि ४० औं स्वर्ण


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत्तोलनका खेलाडी विकास थापाले नेपालका लागि ४० स्वर्ण पदक दिलाएका छन् ।

थापाले भारत्तोलनको ८९ किलो समूहमा २६९ किलो तौल उचालेर नेपाललाई स्वर्ण दिलाएका हुन् ।

भारोत्तलनको ८९ किलो समूहमा बंगलादेशका खेलाडीले रजत पदक हात पारे ।

पाकिस्तानी खेलाडी घाइते भएका कारण उक्त स्पार्धामा कास्य पदक कसैले पनि पाएनन् ।

विकासको स्वर्णसँगै नेपालले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ४० वटा स्वर्ण पदक जितेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ४ : ५१ बजे

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही गरिने

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालीकाटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ– गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ– मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र–५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च लेकमा

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

दबाब र देशभक्तिको द्वन्द्व: अस्ट्रेलियामा शरण लिने निर्णय रद्द गरेर स्वदेश फर्कँदै इरानी फुटबलर

काठमाडौँ – अस्ट्रेलियामा बस्नका लागि मानवीय भिसा पाएका इरानी महिला