भारत्तोलनका विकासले जिते नेपालका लागि ४० औं स्वर्ण « Khabarhub

भारत्तोलनका विकासले जिते नेपालका लागि ४० औं स्वर्ण


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत्तोलनका खेलाडी विकास थापाले नेपालका लागि ४० स्वर्ण पदक दिलाएका छन् ।

थापाले भारत्तोलनको ८९ किलो समूहमा २६९ किलो तौल उचालेर नेपाललाई स्वर्ण दिलाएका हुन् ।

भारोत्तलनको ८९ किलो समूहमा बंगलादेशका खेलाडीले रजत पदक हात पारे ।

पाकिस्तानी खेलाडी घाइते भएका कारण उक्त स्पार्धामा कास्य पदक कसैले पनि पाएनन् ।

विकासको स्वर्णसँगै नेपालले जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ४० वटा स्वर्ण पदक जितेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ४ : ५१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप