काठमाडौंमा हावाहुरीसहितको पानी « Khabarhub

काठमाडौंमा हावाहुरीसहितको पानी


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानी काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभरको मौसम बदली भई पहाडी जिल्लामा मेघ गर्जनसहित पानी पर्ने, उच्च हिमाली क्षेत्रमा हिमपात हुने र तराईका जिल्लामा सामान्य हावाहुरी आउने अनुमान गरेको थियो । अहिले बाहिरको मौसम अध्यारो बनेको छ।

विभागको अनुमान मिल्नेगरी काठमाडौंमा बिहानैबाट सामान्य हावाहुरीसहित वर्षा भइरहेको छ । बंगालको खाडीमा उत्पन्न जलवास्पका कारण नेपालको मौसम बदली हुने तथा मेघ गर्जनसहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले बताए ।

भोलि (आइतबार) पनि देशभरको मौसम बदली हुने महाशाखाको अनुमान छ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ०३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने

अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७