संयुक्त राष्ट्रसंघीय महासचिव लिबियामा « Khabarhub

संयुक्त राष्ट्रसंघीय महासचिव लिबियामा


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेज शुक्रबार लिबिया पुगेका छन् ।

लिबिया भ्रमणका क्रममा महासचिव गुटेरेजले लिबियाका वरिष्ठ राजनीतिक नेता तथा सरकाी अधिकारीसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनले त्यहाँको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफूलाई लिबियाको भविष्यबारे गहिरो चासो रहेको र त्यहाँ जारी हिंसा अन्त्य हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

लिबियाको पूर्वमा रहेको बेन्घाजी शहर जानुअघि पत्रकारहरुसँगको कुराकानीमा उनले शान्ति स्थापनाको प्रयासमा सफलताका लागि सवैलाई जिम्मेबार र लचकदार हुन समेत आह्वान गरेका थिए ।

लिबियाका सवै संस्था तथा निकायहरु एकजुट भएमा समस्या सहजै समाधान गर्न सम्भव भएको गुटरेजको भनाई छ ।

महासचिव गुटरेजले लिबियाको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघको तर्फबाट सवै सहयोग गर्न तयार रहेको समेत आश्वासन दिएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ६ : ४६ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले