श्रीमतीले काटिदिइन् श्रीमानको खुट्टा, धेरै रगत बगेपछि मृत्यु « Khabarhub

श्रीमतीले काटिदिइन् श्रीमानको खुट्टा, धेरै रगत बगेपछि मृत्यु


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेको धुलिखेल– २ रवीओपीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन् ।

उनले पतिलाई खुर्पाले हानेर हत्या गरेकी हुन् । ६० वर्षीया लालीमाया तामाङले ६५ वर्षीय श्रीमान शुक्रराम तामाङको हत्या खुर्पाले हानेर गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार श्रीमती लालीमायाले घरयासी झगडामा श्रीमानलाई खुर्पा प्रहार गरेकी छिन् । श्रीमतीले खुट्टा काटिदिएपछि रगत धेरै बगेर पतिको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखिएको छ ।

अभियुक्त लालीमायालाई प्रहरीले नियन्णमा लिएर अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको