वरिष्ठ साहित्यकार प्रश्रितलाई हृदयाघात « Khabarhub

वरिष्ठ साहित्यकार प्रश्रितलाई हृदयाघात


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार मोदनाथ पश्रितलाई हृदयाघात भएको छ । काठमाडौंबाट बुटवल जाने क्रममा उनलाई हृदयाघात भएको हो ।

पारिवारिक स्रोतका अनुसार बुटवल जाँदै गरेका  प्रश्रितलाई धादिङको गल्छीमा पुग्दा हृदयाघात भएपछि तत्कालै राजधानी ल्याइएको थियो ।
साहित्यकार प्रश्रितको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

पश्रितको मुटुको भल्बमा जमेको रगत हटाइएपछि सीसीयुमा उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : १६ बजे

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष