नोकिया ५.१ को नयाँ भर्सन बजारमा, यस्तो छ मूल्य « Khabarhub

नोकिया ५.१ को नयाँ भर्सन बजारमा, यस्तो छ मूल्य


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एचएमडी ग्लोबलले नोकिया ५.१ स्मार्टफोन ४ तथा ६ जीबी र्‍याम र ६४ जीबी स्टोरेज क्षमताका साथ बजारमा उतारेको छ । नोकिया ५.१ स्मार्टफोनको बिक्री पछिल्लो वर्षको अन्तिमतिर मात्रै शुरु भएको थियो ।

अब कम्पनीले उक्त फोनलाई थप अपग्रेड गरेर बजारमा ल्याएको हो । नेपालमा छिट्टै उक्त फोन उपलब्ध हुने जनाइएको छ ।

पहिलोपटक लञ्च हुँदा यो फोनमा एन्ड्रोइड ८.१ ओरियो अपरेटिङ सिस्टम थियो । अब यो फोन एन्ड्रोइड ९.० अपरेटिङ सिस्टमा उपलब्ध हुने छ ।

र्‍याम र स्टोरेज क्षमता बढाएर बिक्रीका लागि खुला गरिएको फोनको मूल्य नेपाली बजारमा २७ हजारको आसपास हुने अपेक्षा गरिएको छ । भारतमा भने यो फोन ७ फेब्रुअरीदेखि उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १० : ०७ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका