साओमीले बनायो फोल्डेबल फोन, ट्यावलेटलाई पट्याएर गोजीमा हाल्न मिल्ने ! « Khabarhub

साओमीले बनायो फोल्डेबल फोन, ट्यावलेटलाई पट्याएर गोजीमा हाल्न मिल्ने !


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिनियाँ मोवाइल निर्माता कम्पनी साओमीले आफ्नो फोल्डेबल फोन निर्माणबारे आधिकारिक पुष्टि गरेको छ । साओमीका अध्यक्ष लीन विनले एक छाटो भिडियो पोस्ट गर्दै आफूहरुले फोल्डेबल (पट्याउन मिल्ने) फोन निर्माण गरेको पुष्टि गरेका हुन् ।

पूर्ण आकारमा यो फोन एक आयताकार ट्यावलेट जस्तो देखिन्छ । तर, यसलाई दुवैपट्टीबाट पट्याएर स्मार्टफोन जस्तो गरी प्रयोग गर्न सकिन्छ ।

विबोमा पोस्ट गरिएको भिडियोमा सोओमीका अध्यक्ष लीन विन पहिले ट्यावलेट चलाएजस्तै गरी उक्त फोन चलाउँछन् । त्यसपछि दुवैपट्टिबाट पट्याएर स्मार्टफोन जस्तो बनाउँछन् ।

यो फोन कहिलेदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने छ भनेर केही खुलाइएको छैन ।

यसअघि कोरियन कम्पनी सामसुङले पनि फोल्डिङ फोन निर्माण गरेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ४३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको