कोरियामा स्नातकोत्तर अध्ययन गर्न स्वास्थ्यका अधिकृतलाई अवसर « Khabarhub

कोरियामा स्नातकोत्तर अध्ययन गर्न स्वास्थ्यका अधिकृतलाई अवसर


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गतका अधिकृतस्तरका कर्मचारीलाई छात्रावृत्तीमा कोरिया जाने अवसर आएको छ ।

कोरियन इन्टरनेसनल को–अप्रेसन एजेन्सीको छात्रावृत्तीमा आगामी शैक्षिक सत्रका लागि ग्लोबल हेल्थ सेक्युरेटी विषयमा स्नातकोत्तर अध्ययनका लागि अवसर आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै छात्रावृत्तिमा अध्ययन गर्न इच्छुक अधिकृतस्तरका कर्मचारीलाई १५ दिन भित्र निवेदन पेस गर्न भनेको छ ।

हेनुस् स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना

 

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १२ : ३९ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर