संसद्‍मा प्रश्न– भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गर्‍यो भन्दै विज्ञप्ति निकाल्दा नेपालीलाई के फाइदा पुग्यो ? « Khabarhub

संसद्‍मा प्रश्न– भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गर्‍यो भन्दै विज्ञप्ति निकाल्दा नेपालीलाई के फाइदा पुग्यो ?


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भेनेजुएला प्रकरणबारे संसदमा कुरा उठेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले नेपालसँग कुनैपनि सम्बन्ध नभएको भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गर्यो‍ भन्दै नेकपा र सरकारको धारणा सार्वजनिक भएको भन्दै त्यसबाट नेपालाई के फाइदा पुग्यो भन्दै प्रश्न गरेकी छिन् ।

भारत र चीन भन्दा पहिलादेखि कुटनीतिक समबन्ध रहेको अमेरिकाले नेपालको विकासमा साथ र सहयोग गरिरहेको भन्दै सांसद चौधरीले १५ हजार किमी टाँढा रहेको भेनेजुएलासँग कुनै समबन्ध नरहेकोले बताइन् ।

उनले भनिन्,‘अमेरिकाले भनेजुएलामा हस्तक्षेप गरो भनेर कडा शव्दमा नेकपाका अध्यक्ष प्रचण्डले आपत्ति जनाउनु र नेकपा बैठकबाट अनुमोदन गर्नु र सरकारको धारणाको आसय पनि त्यही हुनाले नेपाली जनतालाई के फाइदा पुग्छ सरकारलाई सोध्न चाहन्छु ।’

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  १ : ५३ बजे

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय