कर्मचारी समायोजनमा चिकित्सक असन्तुष्ट « Khabarhub

कर्मचारी समायोजनमा चिकित्सक असन्तुष्ट


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आफूहरुसँग गरेको सम्झौता विपरित कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको भन्दै सरकारी चिकित्सक संघले आपत्ति जनाएको छ । गत पुसमा २९ गते स्वास्थ्य मन्त्रालयमा भएको सहमतिलाई व्यवस्ता गरी सरकारले समायोजन प्रक्रिया अघि बढाइएको भन्दै चिकित्सक संघले आपत्ति जनाएको हो ।

सरकारले गरेको सहमति कार्यान्वयमा चासो नदिएको भन्दै देशभरका चिकित्सकलाई काठमाडौंमा भेला हुन समेत आह्वान गरेको छ । सरकारलाई सहमति कार्यन्वयको लागि दबाव दिन देशभरका चिकित्सकलाई काठमाडौं बोलाइएको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

उनले भने, ‘हामीले स्वास्थ्यका सबै कर्मचारी संघ मातहतमा रहेर समायोजन गर्नुपर्ने भन्ने सहमति गरेका थियौं तर सरकारले हामीसँग सहमति मात्रै ग¥यो ।,’ डा. पाण्डेले भने, ‘त्यसलाई कार्यन्वयन नगरी अलिहे धमाधम समायोजन प्रक्रिया अघि बढाइरहेको छ । त्यसैले सरकारलाई दबाव दिन देशभरका चिकित्सकको भेला गर्न लागेका हौं ।’

उनले स्वास्थ्यका कर्मचारीलाई संघ अन्तर्गत राखेर देशभर परिचालन गर्नुपर्ने बताए ।

सहमति यस्ताे थियो

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ५ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार