कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

कम्पनी रजिष्ट्रार कार्यालयकी सहायक रजिष्ट्रारविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पन्थी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको बोर्डिङ स्कूलको हालसम्मको बाँकी रहेको कर तिर्न गएका सेवाग्राहीलाई राजश्व कम गरिदिने भन्दै १ लाख घुस लिएको अवस्थामा पक्राउ परेकी थिइन् ।

अख्तियारले उनीविरुद्ध १ लाख रुपैयाँ बिगोसहित जरिवाना र कैद सजाय माग दावी गर्दै बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको गरेको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ८ : ३० बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने