मुटुको अप्रेशनका क्रममा गलत रगत चढाउँदा गंगालालमा बालिकाको मृत्यु « Khabarhub

मुटुको अप्रेशनका क्रममा गलत रगत चढाउँदा गंगालालमा बालिकाको मृत्यु


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुटुको भल्भ फेर्ने क्रममा गलत समूहको रगत चढाउँदा एक जना बालिकाको ज्यान गएको छ ।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा वैशाख १३ गते उपचारका लागि भर्ना गरिएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति कुमारीको वैशाख १७ गते मुटुको भल्भ फेर्न ओपन हार्ट सर्जरी गरिएको थियो । उनको आज विहान निधन भएको हो ।

अप्रेशन गर्ने क्रममा गलत समूहको रगत चढाउँदा उनको निधन भएको पारिवारीक श्रोतले जानकारी दियो ।

‘ओ’ पोजेटिभ रगत चाहिने ठाउँमा ‘ए’ पोजेटिभ रगत चढाएपछि बालिकाको मृत्यु भएको आफन्तको भनाइ छ ।

बालिकाको मृत्यु भएपछि अस्पतालमा बैठक बसिरहेको छ । बालिकाको शव आफन्तलाई जिम्मा लगाइएको छैन ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ९ : ५४ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको