कपिलको शोमा फिर्ता हुनेबारे सुनिल ग्रोवरले दिए यस्तो जवाफ « Khabarhub

कपिलको शोमा फिर्ता हुनेबारे सुनिल ग्रोवरले दिए यस्तो जवाफ


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुनिल ग्रोवरले कपिल शर्मा शो छोडेको लगभग २ वर्ष भन्दा धेरै भयो ।

सम्बन्ध विग्रनुको कारण तपाईंलाई थाहा नै होला । दुबैजनाबीच विमानमा विवाद भएको थियो । यसपछि दुबैजना सँगै देखिएनन् । तर हालसालै कपिल शर्माले ट्वीटमार्फत भारत फिल्मका लागि पूरै टीमका साथ सुनील ग्रोबरलाई पनि शुभकामना दिए ।

र सुनीलले कपिलललाई यसको लागि धन्यवाद दिँदै प्रतिक्रिया पनि दिएका छन् । सुनील र कपिल कहिले सँगै काम गर्छन् ? भन्दै उनीहरुका फ्यानहरुले चासो दिइरहेका छन् । तर सुनीलले भने यसलाई भगवान भरोसामा छोडिदिएका छन् ।

एक अन्तर्वार्ताका क्रममा जब सुनील ग्रोवरलाई सोधियो कि के उनी कपिल शर्मासँग काम गर्नेछन् ? यसका जवाफमा सुनीलले दुई शब्द मात्र जवाफ दिए । त्यो हो ‘भगवाननै जानुन्’।

यसका अलावा सुनीलले आफ्नो भविष्यको प्रजेक्टको बारेमा कुरा गरे । सुनीलले बताए कि उनी एक राम्रो खालको टेलिभिजन कार्यक्रमको प्रतिक्षामा छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ११ : ५५ बजे

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु