हट स्वस्तिमा, कूल स्वस्तिमा (तस्वीरहरू) « Khabarhub

हट स्वस्तिमा, कूल स्वस्तिमा (तस्वीरहरू)


२३ जेष्ठ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्का पछिल्लो समय दिनप्रतिदिन व्यस्त हुँदै गएकी छिन् । चर्चामा आइरहने स्वस्तिमाले धेरै सिनेमामा त काम गरेकी छैनिन् तर अभिनय गरेका सिनेमाले उनलाई राम्रो चर्चा दिएका छन् ।

चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटमा कुटु’ ले उनलाई एकाएक चर्चाको शिखरमा पु–यायो । फिल्मको उक्त गीतमा स्वस्तिमाले कम्मर मर्काएकी थिइन् ।

उनी अभिनित सिनेमा ‘हजार जुनीसम्म’ प्रदर्शनको क्रममा छ भने अर्को सिनेमा ‘घामड शेरे’ को हालै छायांकन सकिएको छ । उक्त सिनेमामा उनी आफ्ना पति निश्चल बस्नेतसँग देखिनेछिन् ।‘घामड शेरे’लाई यो वर्षको प्रतीक्षित सिनेमा भनिएको छ ।

सिनेमा ‘बुलबुल’ बाट अभिनयको चौतर्फी तारिफ पाएकी स्वस्तिमा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा प्राय: सक्रिय रहने स्वस्तिमाले शेयर गरेका केही तस्वीर हामीले यहाँ राखेका छौँ । हेरौँ तस्वीर:

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहिबार  ५ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको