लिची खानुहुन्छ ? फाइदाबारे जानिराख्नुस् « Khabarhub

लिची खानुहुन्छ ? फाइदाबारे जानिराख्नुस्


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गर्मी शुरु भएसँगै लिचीको सिजन पनि शुरु भइसकेको छ ।  बजारका फलफूल पसल र ठेलाहरुमा पनि चिल्लीका झुप्पाहरु सजाउँदै व्यपारीहरु लिचीको व्यापारमा व्यस्त बन्न थालेको पाइन्छ ।

लिची सम्झिने वित्तिकै तपाईको मुखमा पानी रसाउँछ होला । लिची खान मन नपराउने व्यक्ति सायदै कम होलान् । गर्मी महिनामा पाहिने फलफूल मध्ये लिची पनि एक हो ।

लिची स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । लिचीमा भिटामिन ए, सी र बी, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन लगायतका पोषण तत्वहरु पाइन्छ ।

लिची मानव स्वास्थ्यका लागि उत्तम फल हो । सही मात्रामा लिची खानुभयो भने यसले तपाईको स्वास्थ्यमा लाभ पुर्‍याउँछ ।

लिचीका फाइदाहरु यस्ता छन्

–तौल नियन्त्रण गर्न

–रोगसँग लड्ने क्षमता बढाउन

–गर्मीमा पानीको अभाव परीपूर्ती गर्न

–लिचीमा हुने क्याल्सियम, फस्फोरसले बालबालिकाको शारीरिक विकासमा सहयोग पुर्‍याउँछ,

–हरेक दिन लिची खाने बानीले शरीरमा अनावश्यक कोशिका उत्पादन हुन दिँदैन र क्यान्सर हुनबाट बच्न सकिन्छ,

–अल्सर, पेट फुल्ने, वान्ता हुने र झाडापखाला लाग्नबाट बचाउँछ ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ५६ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ