चाइनिज ताइपेइसँग पहिलो हाफमा एक गोलले पछि पर्‍यो नेपाल « Khabarhub

चाइनिज ताइपेइसँग पहिलो हाफमा एक गोलले पछि पर्‍यो नेपाल


२३ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाइनिज ताइपेइसँग नेपाली राष्ट्रिय फुटबल टोली पहिलो हाफमापछि परेको छ ।

नेपालविरुद्ध ताइपेइका उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । ताइपेइका लागि चिङले खेलको ४० औं मिनेटमा गोल गरेका हुन् ।

यसअघि खेलको १८ औं र २८ औं मिनेटमा नेपालका स्टाइकर अभिषेक रिजालले बल अगाडि बढाएपनि ताइपेईविरुद्ध गोल गर्न भने असफल रहे ।

ताइपेइविरुद्ध रक्षात्मक खेलृेको नेपालले राम्रो खेलेपनि पहिलो हाफमा गोल गर्न असफल भयो ।

ताईपेईविरुद्धको खेलमा नेपाली टोलीका नियमीत कप्तान विराज महर्जन बेञ्चमा रहेका छन् भने टोलीको कप्तानी गोलकिपर किरण कुमार चेमजोङले गरीरुहेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७६, बिहीबार  ५ : ३९ बजे

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा

जातीय विभेद उन्मूलनका लागि आयोग सक्रिय छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपालमा विद्यमान