काठमाडौंमा भूकम्पको धक्का महसुस | Khabarhub Khabarhub

काठमाडौंमा भूकम्पको धक्का महसुस


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजेर १५ मिनेटको समयमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो ।

भक्तपुरको सल्लाघारी नजिक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताए ।

भूकम्पको धक्का महसुस भएलगत्तै स्थानीय घर बाहिर निस्केका थिए । शनिबारको धक्कालाई २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पको पराकम्प भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ४ : १८ बजे

पृथ्वी जयन्तीको चियापानमा प्रधानमन्त्रीलाई राप्रपाको निम्तो

काठमाडौं – राष्ट्रिय प्रजतन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा भृकुटीमण्डमा आयोजना

हुम्लाको खार्पुनाथमा औषधी अभाव

सिमकोट- हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधी अभाव भएको छ। गाउँपालिकाभित्र रहेका

वडाध्यक्षको तरकारीखेती मोह

कञ्चनपुर – शुक्लाफाँटा-३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा

अस्ट्रेलियाका कप्तान कुमिन्सले च्याम्पियन्स ट्रफी गुमाउने

अस्ट्रेलिया – कुहिनमा लागेको चोटका कारण अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट

लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त