काठमाडौंमा ४.६ रेक्टर स्केलको भूकम्प | Khabarhub Khabarhub

काठमाडौंमा ४.६ रेक्टर स्केलको भूकम्प


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं र आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो ।

भक्तपुरको सल्लाघारी नजिक केन्द्र विन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताए ।

भूकम्पको धक्का महसुस भएलगत्तै स्थानीय घर बाहिर निस्केका थिए । शनिबारको धक्कालाई २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पको पराकम्प भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ४ : ४७ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ