ठूला नदीहरुमा जलसतह बढ्यो, साना खोलामा खहरेको खतरा « Khabarhub

ठूला नदीहरुमा जलसतह बढ्यो, साना खोलामा खहरेको खतरा


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको प्रभावले मुलुकका विभिन्न स्थानमा पानी परेसँगै ठूला तथा साना नदीहरुको जलस्तर बढेको छ ।

पश्चिम राप्ति, बबई, कर्णाली नदी जलाधार र आसपासको क्षेत्रमा बाक्लो बादलसहित वर्षा भएसँगै ती नदीहरुको जलसतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षासँगै जलसतह बढेपनि सतर्कताको तह भने पार नभएको जनाउँदै महाशाखाले चुरे तथा पहाडी क्षेत्रका साना खोलाहरुमा बाढी आउन सक्ने बताएको छ ।

महाशाखाले शनिबार अपरान्ह ४ बजेको समयमा एफवाईटुजी भूउपग्रहबाट लिएको नक्साअनुसार साना खोलाहरुमा पनि बाढी (फ्लास फ्लड) आउने जनाउँदै सचेत रहन सतर्क गराएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ७ : ४७ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर