ठूला नदीहरुमा जलसतह बढ्यो, साना खोलामा खहरेको खतरा | Khabarhub Khabarhub

ठूला नदीहरुमा जलसतह बढ्यो, साना खोलामा खहरेको खतरा


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनको प्रभावले मुलुकका विभिन्न स्थानमा पानी परेसँगै ठूला तथा साना नदीहरुको जलस्तर बढेको छ ।

पश्चिम राप्ति, बबई, कर्णाली नदी जलाधार र आसपासको क्षेत्रमा बाक्लो बादलसहित वर्षा भएसँगै ती नदीहरुको जलसतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षासँगै जलसतह बढेपनि सतर्कताको तह भने पार नभएको जनाउँदै महाशाखाले चुरे तथा पहाडी क्षेत्रका साना खोलाहरुमा बाढी आउन सक्ने बताएको छ ।

महाशाखाले शनिबार अपरान्ह ४ बजेको समयमा एफवाईटुजी भूउपग्रहबाट लिएको नक्साअनुसार साना खोलाहरुमा पनि बाढी (फ्लास फ्लड) आउने जनाउँदै सचेत रहन सतर्क गराएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ७ : ४७ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको